
किचन हेल्पर -पुरुष
Job Description
पद: किचन हेल्पर
काम गर्ने समय: साँझ ६:०० बजे – बिहान ३:०० बजे (नाइट सिफ्ट)
स्थान: क्षेत्रपाटी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
बिदा: हप्तामा १ दिन बिदा
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: रेष्टुरेन्ट
कामको विवरण:
- किचेन तथा कार्यक्षेत्रको सरसफाइ गर्ने
- कुकलाई खाना तयारीमा सहयोग गर्ने
- आवश्यक अन्य किचेन सम्बन्धी कामहरू गर्ने
आवश्यकताहरू:
- सक्रिय र मेहनती हुनुपर्छ
- कामप्रति जिम्मेवार हुनुपर्छ
- फ्रेसर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- साप्ताहिक बिदा
- अनुभव अनुसार आकर्षक तलब
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
06:00 pm - 03:00 am
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
कुक -पुरुष
Negotiable
08:00 am - 08:00 pm
किचन हेल्पर -पुरुष
Negotiable
08:00 am - 06:00 pm
Waiter-Female
Negotiable
04:00 am - 12:00 am
किचन हेल्पर -पुरुष / महिला
Negotiable
04:00 pm - 12:00 am
Waiter-Male
Negotiable
08:00 am - 06:00 pm