
लाइट ड्राइभर - पुरुष
Job Description
पद: लाइट ड्राइभर
काम गर्ने समय: बिहान ९:०० बजे – साँझ ५:०० बजे (डे सिफ्ट)
स्थान: हात्तीगौंडा, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
तलब: रु. २०,००० + ओभरटाइम सुविधा
बिदा: शनिबार बिदा
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: आईटी तथा टेलिकम कम्पनी
कामको विवरण:
- टेलिकम सम्बन्धी सामग्री तथा उपकरणहरू डेलिभरी गर्ने
- सामान सुरक्षित रूपमा ग्राहक वा तोकिएको स्थानमा पुर्याउने
- आवश्यक परे सामान लोड/अनलोड गर्न सहयोग गर्ने
- सवारी साधनको नियमित हेरचाह गर्ने
आवश्यकता:
- B क्याटेगोरी (Car/Jeep/Delivery Van) लाइसेन्स भएको हुनुपर्छ
- ड्राइभिङ क्षेत्रमा अनुभव भएको हुनुपर्छ
- जिम्मेवार, इमानदार र समयको पालना गर्ने हुनुपर्छ
- काठमाडौं उपत्यकाभित्रका बाटोहरूको राम्रो जानकारी भएको हुनुपर्छ
सुविधाहरू:
- ओभरटाइम सुविधा
- फुल टाइम जागिर
- शनिबार बिदा
नोट: उपयुक्त र अनुभवी उम्मेदवार सकेसम्म छिटो पठाउनुहोस्।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Information Technology, Computer Science & Telecommunication
Working Hours
09:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
More than Rs. 20000
Similar Jobs you may like
Receptionist -Female
Negotiable
09:00 am - 05:00 pm
3 Customer Service Representative -Female
upto Rs. 1
10:00 am - 06:00 pm
Digital Marketing- Male & Female
Negotiable
10:00 am - 05:00 pm
Receptionist- Female
Negotiable
10:00 am - 05:00 pm
Assets Recovery Executive - Male
Negotiable
09:30 am - 05:30 pm