
कुक -पुरुष
Job Description
पद: कुक (Cook)
काम गर्ने समय: बिहान ७:३० बजे – साँझ ६:०० बजे (मर्निङ सिफ्ट)
स्थान: बालुवाटार–४, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
तलब: पहिलो महिना रु. २५,०००, दोस्रो महिनादेखि रु. ३०,००० (राम्रो अनुभव र सीप भए रु. ३०,००० भन्दा बढी पनि हुन सक्छ)
बिदा: शनिबार र आइतबार बिदा (पहिलो आइतबार बाहेक)
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: आईटी कम्पनी
कामको जिम्मेवारी:
- खाना, खाजा तथा फास्ट फुड बनाउने
- हप्ताको ५ दिन फरक–फरक परिकार तयार गर्ने
- भान्साको सरसफाइ र व्यवस्थापन गर्ने
- आवश्यक अन्य किचन सम्बन्धी काम गर्ने
आवश्यकता:
- खाना बनाउने काममा अनुभव अनिवार्य
- विभिन्न प्रकारका परिकार बनाउन सक्ने हुनुपर्ने
- जिम्मेवार, सफा र मेहनती हुनुपर्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- राम्रो कार्य वातावरण
- नियमित बिदाको सुविधा
- अनुभव अनुसार आकर्षक तलब
नोट: उम्मेदवारहरूलाई जुन १ भित्र पठाउनुपर्नेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Information Technology, Computer Science & Telecommunication
Working Hours
07:30 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
Rs. 25000 - Rs. 30000
Similar Jobs you may like
Area Sales Representative - Male
Negotiable
09:30 am - 05:30 pm
लाइट ड्राइभर - पुरुष
Rs. 20000+
09:00 am - 05:00 pm
Receptionist -Female
Negotiable
09:00 am - 05:00 pm
3 Customer Service Representative -Female
upto Rs. 1
10:00 am - 06:00 pm
Digital Marketing- Male & Female
Negotiable
10:00 am - 05:00 pm