Job Listings
Job Icon

लाइट ड्राइभर - पुरुष

रानीबारी, काठमाडौं
Fri 22 May, 2026
Others

Job Description

पद: लाइट ड्राइभर

काम गर्ने समय: बिहान १०:०० बजे – साँझ ६:०० बजे (डे सिफ्ट)
(भ्याली बाहिर जाँदा लजिङ / फुडिङ सुविधा हुन्छ)

स्थान: रानीबारी, काठमाडौं

आवश्यक संख्या: १ जना

लिङ्ग: पुरुष

तलब: रु. २०,००० + भ्याली बाहिर जाँदा भत्ता

बिदा: शनिवार बिदा (भ्याली बाहिर जाँदा बिदा नहुन सक्छ)

शैक्षिक योग्यता: एसएलसी भन्दा कम

व्यवसायको प्रकार: पर्सनल

कामको जिम्मेवारी:

  • ओनरहरूलाई लिएर हिँड्ने
  • सुरक्षित रूपमा गाडी चलाउने
  • आवश्यक परे भ्याली बाहिर यात्रा गर्ने
  • गाडीको सामान्य हेरचाह गर्ने

आवश्यकता:

  • B Category (Car, Jeep, Delivery Van) लाइसेन्स अनिवार्य
  • राम्रो ड्राइभिङ अनुभव भएको हुनुपर्ने
  • जिम्मेवार र समयमै काम गर्न सक्ने हुनुपर्ने
  • भ्याली बाहिर जान तयार हुनुपर्ने

सुविधाहरू:

  • फुल टाइम जागिर
  • भ्याली बाहिर जाँदा लजिङ / फुडिङ सुविधा
  • भत्ता सुविधा
  • राम्रो कार्य वातावरण

Skills Required

अनुभव भएको हुनुपर्छ
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

10:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

SLC भन्दा तल

Experience Required

2/3 year

Salary

More than Rs. 20000

Similar Jobs you may like

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

ग्रान्डे अस्पताल नजिक, टोखा
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

किचन हेल्पर - महिला

अनामनगर, काठमाडौं
Others

Negotiable

07:00 am - 06:00 pm

Job categoty icon

घरेलु सहयोगी  - महिला

गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

हाँडीगाउँ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?