
प्याकिङ स्टाफ-महिला
Job Description
जागिर विवरण (प्याकिङ स्टाफ )
👤 लिङ्ग: महिला
👥 संख्या: १ जना
📍 स्थान: पानीपोखरी, काठमाडौं
💼 रोजगारी प्रकार: पूर्णकालीन (ब्लु कलर काम)
🕒 काम गर्ने समय:
बिहान ७:३० बजे देखि दिउँसो ३:३० बजे सम्म (मर्निङ सिफ्ट)
📋 कामको विवरण:
- लिट्टोको पिठो तयार गर्ने
- मकै, जौ, गहुँ आदि केलाउने
- प्याकिङ सम्बन्धी काम गर्ने
📌 आवश्यक योग्यता:
- शिक्षा: एसएलसीभन्दा कम
- अनुभव: ०–१ वर्ष
- कम्तीमा १ वर्ष काम गर्ने सोच भएको हुनुपर्ने
- इमानदार र जिम्मेवार हुनुपर्ने
💰 तलब: Negotiable
- दिनमा २ पटक खाजा
- खाना सुविधा
📢 थप जानकारी:
- शनिबार बिदा
- तुरुन्त काममा लिनुपर्ने
- राम्रो व्यवहार भएको उम्मेदवार आवश्यक
आवश्यक सीप:
- प्याकिङ तथा उत्पादन सम्बन्धी काम गर्न सक्ने
- सफा र छिटो काम गर्ने
- सक्रिय, इमानदार र मेहनती हुनु पर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
07:30 am - 03:30 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
4 Accountant - Male/Female
Negotiable
09:00 am - 06:00 pm
2 हस्तकला कर्मचारी - महिला
Negotiable
10:00 am - 06:00 pm
कारखाना सहयोगी - महिला/पुरुष
Negotiable
10:00 am - 06:00 pm
3 क्राफ्टर (Crafter) -महिला
Negotiable
08:00 am - 05:30 pm
Graphic Designer -Female
Negotiable
10:00 am - 02:00 pm