
लाइट ड्राइभर (EV चार्जिङ स्टेशन स्टाफ) -पुरुष
न्यू बसपार्क, काठमाडौं
Fri 08 May, 2026
Job Description
💼 पद
लाइट ड्राइभर (EV चार्जिङ स्टेशन स्टाफ)
📅 सुरु मिति
2083-01-25 (2026-05-11)
📍 स्थान
न्यू बसपार्क, काठमाडौं
🏢 क्षेत्र
EV चार्जिङ स्टेशन / यातायात सेवा
👨 लिङ्ग
पुरुष
🎓 शैक्षिक योग्यता
Under SLC
⏰ काम गर्ने समय
- 12 घण्टा ड्युटी
- डे सिफ्ट
💼 कामको जिम्मेवारी
- इलेक्ट्रिक सवारी साधन पार्किङ व्यवस्थापन गर्ने
- EV गाडी चार्ज गराउने र निगरानी गर्ने
- पेमेंट लिने र व्यवस्थापन गर्ने
- स्टेशनको सामान्य सञ्चालनमा सहयोग गर्ने
🧠 आवश्यक योग्यता तथा अनुभव
- ड्राइभिङ अनुभव अनिवार्य
- सामान्य हिसाबकिताब बुझ्ने हुनुपर्ने
- जिम्मेवार र ध्यान दिने स्वभाव
- यस्तै काममा अनुभव भएको भए राम्रो
💰 तलब तथा सुविधा
- तलब: रु. 22,000
- आपसी समझदारी अनुसार (Negotiable)
Skills Required
अनुभव भएको हुनुपर्छ
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
1/2 year
Salary
More than Rs. 22000
Similar Jobs you may like
बाइक मेकानिक - पुरुष
खरिबोट, बनस्थली, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
Bike holder - Male
Mid Baneshwor, Kathmandu
Others
Negotiable
10:00 am - 07:00 pm
Digital Marketing Executive - Male/Female
Balaju, Kathmandu
Others
Negotiable
11:00 am - 05:00 pm
सहयोगी कर्मचारी - महिला
पाटन अस्पताल
Others
Negotiable
10:00 am - 06:00 pm
Light Driver-Male
Thamel, Kathmandu
Others
Negotiable
08:00 am - 06:00 pm