
हेल्पर -पुरुष (मासु पसल)
शान्तिनगर, बनेश्वर, काठमाडौं
Wed 29 Apr, 2026
Job Description
पद: हेल्पर (मासु पसल)
आवश्यक संख्या: १ जना
लिङ्ग (Gender): पुरुष
व्यवसाय प्रकार: रिटेल स्टोर (मासु पसल)
स्थान: शान्तिनगर, बनेश्वर, काठमाडौं
काम गर्ने समय: डे सिफ्ट (Flexible Time)
शैक्षिक योग्यता: SLC पास
बिदा: उल्लेख छैन (Urgent आवश्यकता)
मुख्य जिम्मेवारीहरू:
- मासु काट्ने काम गर्ने
- पसलको अन्य काममा सहयोग गर्ने
आवश्यक योग्यताहरू:
- सक्रिय र मेहनती हुनु पर्ने
- फ्रेशर भए पनि हुन्छ (सबै काम सिकाइनेछ)
- कामप्रति जिम्मेवार हुनु पर्ने
सुविधाहरू:
- तुरुन्तै काम सुरु गर्ने अवसर
Skills Required
सक्रिय र मेहनती हुनु पर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Butcher
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
License Holder -Male
Shantinagar, Baneshwor, Kathmandu
Butcher
Negotiable
10:00 am - 06:00 pm
कसाइ -पुरुष
नेपालटार, तारकेश्वर, काठमाडौं
Butcher
Negotiable
10:00 am - 06:00 pm