
किचन हेल्पर -महिला
लगनखेल, ललितपुर
Sun 26 Apr, 2026
Job Description
जागिर शीर्षक: किचन हेल्पर (Hostel)
तह: प्रवेश स्तर (०–१ वर्ष अनुभव)
जागिर प्रकार: फुल टाइम (डे सिफ्ट)
स्थान: लगनखेल, ललितपुर
तलब तथा सुविधा:
- बस्ने र खाने (Lodging/Fooding) सुविधा उपलब्ध
- महिनामा १ दिन बिदा
कामको विवरण:
- होस्टलमा सरसफाइ गर्ने
- भाँडा माझ्ने (dishwashing)
- किचन र वरिपरि सफा राख्ने
- आवश्यक परेमा अन्य सहयोगी काम गर्ने
आवश्यक योग्यता:
- SLC भन्दा कम पनि हुन सक्छ
- काम गर्न सक्ने र सक्रिय हुनुपर्ने
- उमेर २०–३० वर्ष बीच हुनुपर्ने
- जिम्मेवार र मेहनती हुनुपर्ने
Skills Required
सक्रिय र मेहनती हुनु पर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
घरायसी कामदार - महिला
ज्ञानेश्वर, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
5 License Holder -Male
Dhalko, Chhetrapati, Kathmandu
Others
Negotiable
10:00 am - 07:30 pm
2 Data Entry- Male
Dhalko, Chhetrapati, Kathmandu
Others
Negotiable
09:00 am - 07:30 pm
Social Media Handler-Male/Female
Dhalko, Chhetrapati, Kathmandu
Others
Negotiable
09:00 am - 07:30 pm
2 Packing Staff-Male/Female
Dhalko, Chhetrapati, Kathmandu
Others
Negotiable
09:00 am - 07:30 pm