
प्लम्बर -पुरुष
बुढानिलकण्ठ भंगाल, काठमाडौं
Fri 24 Apr, 2026
Job Description
पद: प्लम्बर
समय: बिहान ९:०० बजे – बेलुका ६:०० बजे (डे सिफ्ट)
स्थान: बुढानिलकण्ठ भंगाल, काठमाडौं
लिङ्ग: पुरुष
संख्या: १ जना
शैक्षिक योग्यता: एसएलसी भन्दा तल पनि स्वीकार्य
बिदा: उल्लेख नभएको (आवश्यकता अनुसार)
जिम्मेवारीहरू:
- फिल्डमा गएर प्लम्बिङ सम्बन्धी काम गर्ने
- पाइप जडान, मर्मत र मैन्टेनेन्स गर्ने
- पानीको लाइन, ट्यांकी, धारा जाँच गर्ने
- बिग्रिएका पाइप तथा उपकरणहरू मर्मत गर्ने
- काम अनुसार विभिन्न स्थानमा गई सेवा दिने
आवश्यकताहरू:
- प्लम्बिङ क्षेत्रमा अनुभव अनिवार्य (१–३ वर्ष)
- इमान्दार, मेहनती र जिम्मेवार हुनुपर्ने
- फिल्डमा काम गर्न सक्ने क्षमता
- समयमै काम सम्पन्न गर्ने बानी
सुविधाहरू:
- फुल टाइम जागिर
- काम अनुसार सिक्ने अवसर
- कामको अनुभव बढाउने मौका
Skills Required
अनुभव भएको हुनुपर्छ
Job Overview
No. of Vacancy
1
Job Category
Energy & Utilities
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
o
Salary
Negotiable