
किचन हेल्पर- पुरुष
Job Description
जागिर विवरण (किचन हेल्पर)
-
स्थान: भक्तपुर
-
काम गर्ने क्षेत्र: क्यान्टिन
-
पद: किचन हेल्पर
-
तह: प्रवेश स्तर (०–१ वर्ष)
-
लिङ्ग: पुरुष
-
शैक्षिक योग्यता: एसएलसी भन्दा कम वा सो सरह
-
कार्य समय: डे सिफ्ट
-
सुविधा: बस्ने तथा खाने व्यवस्था उपलब्ध
मुख्य जिम्मेवारीहरू:
-
भान्साको सरसफाइ गर्ने
-
तरकारी तथा अन्य सामग्री काट्ने काम गर्ने
-
भाँडा माझ्ने
-
कुकलाई भान्साको काममा सहयोग गर्ने
आवश्यक योग्यता:
-
कामप्रति सक्रिय र मेहनती हुनुपर्ने
-
सामान्य निर्देशन बुझ्न सक्ने
-
नयाँ तथा अनुभवी दुवै उम्मेदवारले आवेदन दिन सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Event Management
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Helper (Event Decoration) -Male
Negotiable
10:00 am - 06:00 pm
Housemaid / Housekeeping -Male
Negotiable
12:00 pm - 09:00 pm
Housekeeping- Female
Negotiable
08:00 am - 06:00 pm