
हेभी ड्राइभर -पुरुष
Job Description
पद: हेभी ड्राइभर
क्षेत्र: निर्माण तथा रियल इस्टेट
कार्यस्थान: कपन, काठमाडौं (बुढानीलकण्ठ क्षेत्र)
काम गर्ने समय: बिहान ७/८ बजे देखि साँझ ४/५ बजे सम्म
अन्य सुविधा: उपत्यका बाहिर जाँदा बस्ने र खाने सुविधा उपलब्ध
कामको विवरण:
-
निर्माण सम्बन्धी सामग्रीहरू ढुवानी गर्ने
-
आवश्यक परेमा उपत्यका बाहिर समेत सामान लैजानु पर्ने
-
गाडीको उचित हेरचाह तथा मर्मतसम्भारमा ध्यान दिने
-
सुरक्षाका मापदण्ड पालना गरी जिम्मेवारीपूर्वक सवारी चलाउने
आवश्यक योग्यता:
-
कम्तीमा ३–५ वर्षको हेभी सवारी चलाउने अनुभव
-
G श्रेणी (Truck/Bus/Lorry) को वैध लाइसेन्स अनिवार्य
-
जोखिमपूर्ण काम भएकाले अनुभवी र जिम्मेवार हुनुपर्ने
-
शारीरिक रूपमा स्वस्थ र अनुशासित
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Real Estate & Construction
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
3/4 year
Salary
Negotiable
Similar Jobs you may like
Civil Engineer - Male
Negotiable
10:00 am - 06:00 pm
Content Creator -Female
Negotiable
10:00 am - 06:00 pm
Receptionist / FDO / Admin Assistant -Female
Negotiable
10:00 am - 06:00 pm
Digital Media Marketing -Male
Rs. 50000 - Rs. 60000
11:00 am - 06:00 pm
कार्यालय सरसफाई/सहायक -महिला
Negotiable
10:00 am - 06:00 pm