
सहायक कर्मचारी (Helper)-पुरुष
Job Description
📌 Job Description
कामको विवरण
🔹 पद: सहायक कर्मचारी (Helper)
🔹 स्तर: जुनियर लेवल (१–३ वर्ष अनुभव)
🔹 पद संख्या: १० जना
🔹 लिङ्ग: पुरुष
🔹 क्षेत्र: डिस्ट्रीब्युटर / डिलर / होलसेल
🔹 शैक्षिक योग्यता: एसएलसी भन्दा कम भए पनि मान्य
🔹 काम गर्ने समय: Flexible (डे शिफ्ट)
🔹 काम गर्ने स्थान: थानकोट, चन्द्रागिरी, काठमाडौं
🔹 कामको प्रकार: पूर्णकालीन (Full Time)
🔹 तह: जुनियर
🎯 मुख्य जिम्मेवारीहरू:
-
सिमेन्ट, रड, मार्बल जस्ता हार्डवेयर सामग्री लोड तथा अनलोड गर्ने
-
गोदाममा सामान व्यवस्थित गर्ने
-
आवश्यक परे अन्य श्रमिक सम्बन्धी काम गर्ने
✅ आवश्यकताहरू:
-
सक्रिय र शारीरिक रूपमा काम गर्न सक्ने
-
केही दिन २ पटक पनि सिमेन्ट अनलोड गर्नुपर्ने हुन सक्छ, केही दिन नपर्ने पनि हुन सक्छ
-
जिम्मेवार र टिमसँग मिलेर काम गर्न सक्ने
💰 तलब तथा सुविधा:
-
एउटा गाडी सिमेन्ट अनलोड गरेपछि रु. ३,६०० उपलब्ध (कामदारबीच बाँडफाँड हुने)
-
औसत आम्दानी: रु. ३०,००० – ३५,००० प्रति महिना
-
बिदा: आपसी समझदारीमा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Female
Negotiable
10:00 am - 08:00 pm
Store Helper - Female
Negotiable
10:00 am - 07:00 pm
License Holder (Delivery) - Male
Negotiable
10:00 am - 07:00 pm
4 CCTV टेक्निसियन हेल्पर-पुरुष
Negotiable
10:00 am - 07:00 pm
हेल्पर - पुरुष
Negotiable
10:00 am - 08:00 pm