
Light Driver-Male
Job Description
📌 Job Description
कामको विवरण
🔹 पद: हल्का सवारी चालक (Light Driver)
🔹 स्तर: जुनियर लेवल (१–३ वर्ष अनुभव)
🔹 पद संख्या: १ जना
🔹 लिङ्ग: पुरुष
🔹 क्षेत्र: आयात तथा ट्रेडिङ कम्पनी (Import & Trading Company)
🔹 शैक्षिक योग्यता: एसएलसी भन्दा कम भए पनि मान्य
🔹 लाइसेन्स: B Category (Car, Jeep, Delivery Van) अनिवार्य
🔹 काम गर्ने समय: बिहान १०:०० – बेलुका ७:००
🔹 शिफ्ट: डे शिफ्ट
🔹 काम गर्ने स्थान: ढल्को / असन, काठमाडौं
🔹 कामको प्रकार: पूर्णकालीन (Full Time)
🔹 तह: जुनियर
🎯 मुख्य जिम्मेवारीहरू:
-
सानो हाती (Light Vehicle) मा किचन सामग्रीहरू ढुवानी गर्ने
-
सामान सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने
-
गाडीको सामान्य हेरचाह तथा सरसफाइ गर्ने
-
समयमै उपस्थित भई जिम्मेवारीपूर्वक काम गर्ने
✅ आवश्यकताहरू:
-
सम्बन्धित क्षेत्रमा अनुभव अनिवार्य
-
B Category लाइसेन्स भएको
-
जिम्मेवार, अनुशासित तथा ट्राफिक नियम पालना गर्ने
-
असन/ढल्को नजिक बस्ने व्यक्तिलाई प्राथमिकता
💰 तलब तथा सुविधा:
-
तलब: (अनुभव अनुसार)
-
दैनिक खाजा भत्ता: रु. १००
-
शनिबार बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
10:00 am - 07:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 year
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Female
Negotiable
10:00 am - 08:00 pm
Store Helper - Female
Negotiable
10:00 am - 07:00 pm
License Holder (Delivery) - Male
Negotiable
10:00 am - 07:00 pm
4 CCTV टेक्निसियन हेल्पर-पुरुष
Negotiable
10:00 am - 07:00 pm
हेल्पर - पुरुष
Negotiable
10:00 am - 08:00 pm