
हेयर ड्रेसर-पुरुष
Job Description
कामको विवरण (Job Description)
पद: हेयर ड्रेसर
क्षेत्र: रिटेल स्टोर
शिक्षा: SLC भन्दा कम भए पनि हुन्छ
अनुभव: इन्ट्री लेभल (०–१ वर्ष)
खाली पद संख्या: १ जना
लिङ्ग: पुरुष
काम गर्ने समय: बिहान ७:०० देखि बेलुका ६:०० सम्म
शिफ्ट: डे शिफ्ट
काम गर्ने स्थान: जारंखु, तार्केश्वर, काठमाडौं
कामको जिम्मेवारी:
-
कपाल काट्ने (Hair Cut)
-
कपाल रंगाउने (Hair Color)
-
सैलुनसम्बन्धी सबै प्रकारका कपालका कामहरू गर्ने
आवश्यकता:
-
सक्रिय (Active) हुनुपर्ने
-
काम सिक्न इच्छुक हुनुपर्ने
-
सम्भव भएसम्म अनुभव भएको व्यक्ति पठाइदिनुहोला (अनुभव नभए पनि सिक्न चाहनेले आवेदन दिन सक्छन्)
तलब तथा सुविधा:
-
Negotiable
-
बिदा: छुट्टी छैन (No Holiday)
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Beauty & Cosmetology
Working Hours
07:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
6 Spa Therapist -Female
Negotiable
10:00 am - 08:00 pm
2 Customer Service Representative -Male/Female
Negotiable
09:00 am - 06:00 pm
Hair Therapist -Female
Negotiable
09:00 am - 06:00 pm
Nail Artist -Female
Negotiable
09:00 am - 05:00 pm
Receptionist / FDO / Admin Assistant -F
Negotiable
09:00 am - 05:00 pm