
नर्सरी कार्यकर्ता (Nursery Worker) -महिला
Job Description
पद: नर्सरी कार्यकर्ता
कामको समय: बिहान 7:00 बजे – बेलुकी 7:00 बजे (Day Shift)
स्थन: नेपालटार, तारकेश्वर, काठमाडौं
कामका जिम्मेवारीहरू:
-
फूल र अन्य बिरुवाहरूलाई गोडमेल गर्ने
-
मलजल गर्ने
-
Nursery को दैनिक काममा सहयोग गर्ने
योग्यता र आवश्यकताहरू:
-
SLC भन्दा कम शिक्षा भए पनि आवेदन दिन सकिन्छ
-
उमेर: 35–50 वर्ष
-
काम गर्न सक्ने, जिम्मेवार र मेहनती हुनुपर्ने
-
Fresher वा अनुभव भएका दुवै आवेदन दिन सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
फार्म कामदार- महिला / पुरुष
Negotiable
08:00 am - 06:00 pm
हेल्पर -पुरुष /१ जोडी
Negotiable
06:00 am - 06:00 pm
हेल्पर (जोडी)
Rs. 25000 - Rs. 35000
10:00 am - 06:00 pm
जोडी -(Cow Farm)
Negotiable
10:00 am - 06:00 pm
2-3 Sales Person-Male
Negotiable
10:00 am - 06:00 pm