
सहायक (हेल्पर) -पुरुष
Job Description
पद: सहायक (हेल्पर)
कार्य क्षेत्र: खुद्रा पसल (फर्निचर पसल)
शैक्षिक योग्यता: एस.एल.सी. उत्तीर्ण
काम गर्ने समय: बिहान ७:१५ बजे देखि साँझ ७:३० बजे सम्म
सिफ्ट: बिहानको सिफ्ट
काम गर्ने स्थान: टोखा, ग्राण्डे, काठमाडौं
सेवा सुविधा: बसोबासको सुविधा मात्र
तलब: रु. १८,०००
बिदा: महिनामा २ दिन
कामको विवरण:
-
फर्निचरका सामानहरू गाडीमा लोड तथा अनलोड गर्ने
-
ग्राहकको स्थानमा सामान डेलिभरी गर्न जाने
-
दराज, बेड जस्ता फर्निचर जडान (फिटिङ) गर्न सहयोग गर्ने
-
पसलका अन्य आवश्यक सहयोगी कामहरू गर्ने
-
जिम्मेवार र सक्रिय भएर काम गर्ने
आवश्यक योग्यता:
-
शारीरिक रूपमा सक्षम र काम गर्न सक्ने
-
मेहनती, फुर्तिलो र काम सिक्न इच्छुक
-
दराज तथा बेड जडान गर्न जान्ने भए प्राथमिकता
-
जवान र काम गर्न इच्छुक हुनुपर्ने
थप जानकारी:
-
दराज वा बेड जडान गर्न जान्ने भए तलब सोही अनुसार बढाइनेछ
-
अनुभव भएको वा नभएको दुवैलाई अवसर
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Electronics /Hardware & Home Furnishings
Working Hours
07:15 am - 07:30 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
लाइट ड्राइभर -पुरुष
Rs. 20000 - Rs. 22000
10:00 am - 07:00 pm
Generator Technician -Male
Negotiable
10:00 am - 05:00 pm
Online Marketer- Female
Negotiable
10:00 am - 06:00 pm
Marketing (Outdoor)-Male
Negotiable
09:00 am - 06:00 pm
Graphic Designer-Male/Female
Negotiable
11:00 am - 06:00 pm