
टेलरिङ (Tailoring)-महिला / पुरुष
Job Description
🧵 पद: टेलरिङ (Tailoring)
👥 खालि स्थान: ३ जना
👫 लिङ्ग: महिला / पुरुष दुवै
🏭 क्षेत्र: उत्पादन तथा म्यानुफ्याक्चरिङ
🎓 न्यूनतम योग्यता: SLC भन्दा कम
🕘 कामको समय: बिहान ९:०० बजे – बेलुका ६:०० बजे
⏰ सिफ्ट: दिनको
📍 काम गर्ने स्थान: काठमाडौं, बौद्ध
📝 कामको विवरण:
-
सर्ट, पाइन्ट, ट्र्याक सुट आदि सिलाइ गर्ने
-
सिलाइ सम्बन्धी सबै काम सिकाइने
💪 आवश्यक क्षमता:
-
सक्रिय हुनुपर्ने
-
सिलाइको काम जान्ने (हात चल्ने) हुनुपर्ने
🧑🔧 अनुभव:
-
अनुभवी मात्र
💰 आम्दानी:
-
हात बसेपछि रु. ३०,००० – ३५,००० सम्म कमाउन सकिने
🗓️ छुट्टी:
-
Understanding अनुसार
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Textiles & Garments
Working Hours
09:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
Marketing Staff (Outdoor) - Male
Negotiable
09:00 am - 05:00 pm
4 Sales Person -M/F
Negotiable
09:00 am - 07:00 pm
आइरनर -महिला
Negotiable
09:00 am - 05:00 pm
Marketing Assistant -Male
Rs. 18000 - Rs. 25000
09:30 am - 05:30 pm
All-Rounder -M/F (Garment)
Negotiable
09:00 am - 07:00 pm