
जोडी (कृषि फार्म कामदार)
Job Description
पद: जोडी (कृषि फार्म कामदार)
लिङ्ग: दुवै (पुरुष/महिला)
क्षेत्र: कृषि तथा एग्रो–प्रोसेसिङ (कृषि फार्म)
शिक्षा: SLC भन्दा कम
काम गर्ने स्थान: भक्तपुर, चाँगुनारायण–२
कामको विवरण:
-
कृषि फार्मका सबै प्रकारका काम गर्ने
-
तरकारी खेतीमा मल–जल गर्ने
-
गोडमेल गर्ने
-
खेतबारीको स्याहार–सम्भार गर्ने
-
आवश्यक परे फार्मका अन्य कामहरू पनि गर्ने
आवश्यक योग्यता:
-
मेहनती र जिम्मेवार भएर काम गर्न सक्ने
-
नियमित रूपमा काम गर्न इच्छुक हुनुपर्ने
-
अनुभव भए राम्रो, नभए पनि आवेदन दिन सकिने
अनुभव: Fresher / Experienced दुवै
सुविधा: बसोबास (Lodging) मात्र
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
10:00 am - 10:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
फार्म कामदार- महिला / पुरुष
Negotiable
08:00 am - 06:00 pm
हेल्पर -पुरुष /१ जोडी
Negotiable
06:00 am - 06:00 pm
हेल्पर (जोडी)
Rs. 25000 - Rs. 35000
10:00 am - 06:00 pm
जोडी -(Cow Farm)
Negotiable
10:00 am - 06:00 pm
2-3 Sales Person-Male
Negotiable
10:00 am - 06:00 pm