
पोल्ट्री वर्कर - जोडी
Job Description
पद: पोल्ट्री वर्कर
कार्यस्थल: पोल्ट्री फार्म
स्थान:
जगाती चोक, बनेपा ,भक्तपुर
शैक्षिक योग्यता:
SLC भन्दा कम भए पनि हुने
सुविधा:
बसोबास (Lodging) मात्र
तलब:
कामको विवरण:
-
कुखुरालाई दाना र पानी दिनु
-
कुखुराको हेरचाह गर्नु
-
अण्डा संकलन गर्नु
-
५० के.जी.को दानाको बोरा बोक्न सक्नुपर्ने
-
फार्म भित्र सरसफाइ गर्ने
आवश्यकता:
-
काम गर्ने सक्रिय र मेहनती हुनुपर्ने
-
Fresher / Experience दुवैले आवेदन दिन सक्ने
-
रु. १०० को फारम भर्नु पर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
फार्म कामदार- महिला / पुरुष
Negotiable
08:00 am - 06:00 pm
हेल्पर -पुरुष /१ जोडी
Negotiable
06:00 am - 06:00 pm
हेल्पर (जोडी)
Rs. 25000 - Rs. 35000
10:00 am - 06:00 pm
जोडी -(Cow Farm)
Negotiable
10:00 am - 06:00 pm
2-3 Sales Person-Male
Negotiable
10:00 am - 06:00 pm