
पोल्ट्री फार्म कर्मचारी (जोडी)
Job Description
कामको विवरण: पोल्ट्री फार्म कर्मचारी (जोडी)
स्थान: दाेलखा , पवती
पद संख्या: २ जना (जोडी, पुरुष/महिला)
कार्य समय: दिनको शिफ्ट
शैक्षिक योग्यता: SLC मुनि
बसोबास: Lodging उपलब्ध
तलब: जोडीको लागि रु. ३२,००० (२ महिनापछि ३५,००० हुनेछ)
मुख्य जिम्मेवारीहरू:
-
पोल्ट्री (कुखुरा आदि) लाई दैनिक खाना दिने
-
अण्डा सङ्कलन गर्ने र सुरक्षित राख्ने
-
फार्मको सफाई र स्वच्छता कायम राख्ने
-
अन्य फार्म सम्बन्धी कामहरू गर्ने
आवश्यक योग्यता:
-
सक्रिय, मेहनती र लामो समयसम्म काम गर्न इच्छुक
-
जोडीले सहकार्य गर्न सक्ने
-
अनुभव भएमा प्राथमिकता, तर फ्रेशर पनि आवेदन दिन सक्ने
थप जानकारी:
-
बस्ने उपलब्ध, खाना उपलब्ध छैन
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Agriculture & Forestry
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
फार्म कामदार- महिला / पुरुष
Negotiable
08:00 am - 06:00 pm
हेल्पर -पुरुष /१ जोडी
Negotiable
06:00 am - 06:00 pm
हेल्पर (जोडी)
Rs. 25000 - Rs. 35000
10:00 am - 06:00 pm
जोडी -(Cow Farm)
Negotiable
10:00 am - 06:00 pm
2-3 Sales Person-Male
Negotiable
10:00 am - 06:00 pm