पद: कुखुरा फार्म कार्यकर्ता (Poultry Worker)
उद्योग: कृषि र कृषि प्रशोधन (Poultry Farm)
योग्यता: SLC भन्दा तल
स्थान: बेलकोटगढी, नुवाकोट
अनुभव/सीप: अनुभव हुनु अनिवार्य, जोडी (Couple) हुनुपर्छ
तलब: २२,०००
बिदा: आपसी समझदारी अनुसार
बास/सुविधा: केवलबस्न उपलब्ध
हायरिङ प्राथमिकता: अनुभवी
कामको विवरण:
-
कुखुराको हेरचाह गर्ने र भिटामिन उपलब्ध गराउने।
-
फार्मका अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
नोट: उपयुक्त उम्मेदवारलाई तुरुन्त पठाइने।
