
वायरिङ कर्मचारी -(पुरुष)
Job Description
नौकरी विवरण
📝 पद: वायरिङ कर्मचारी (पुरुष)
🎓 शैक्षिक योग्यता: एस.एल.सी. पास
⏰ काम गर्ने समय: लचिलो (आवश्यकता अनुसार)
📍 कार्यस्थान: विराटनगर
📦 कामको विवरण:
वायरिङ सम्बन्धी सबै प्रकारका कामहरू गर्ने जिम्मेवारी हुनेछ।
✅ योग्यता र आवश्यकता:
-
केवल वायरिङको काम जान्ने भए पनि स्वीकार गरिने।
-
सक्रिय, जिम्मेवार र मेहनती हुनुपर्ने।
-
राम्रो अनुभव भएकोलाई प्राथमिकता दिइने।
💰 तलब:
-
नयाँलाई सुरुवातमा रु. २०,०००।
-
काम सिकिसकेपछि रु. २२,०००।
-
राम्रो अनुभव भएको उम्मेदवारलाई सुरुमा नै रु. २५,०००।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
SLC Passed
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
बाइक मेकानिक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
Bike holder - Male
Negotiable
10:00 am - 07:00 pm
Digital Marketing Executive - Male/Female
Negotiable
11:00 am - 05:00 pm
सहयोगी कर्मचारी - महिला
Negotiable
10:00 am - 06:00 pm
Light Driver-Male
Negotiable
08:00 am - 06:00 pm