
सेक्युरिटी गार्ड (महिला)
Job Description
पद: सेक्युरिटी गार्ड (महिला)
स्थान: बालाजु चोक
शैक्षिक योग्यता: SLC पास
कामको समय: बिहान १०:०० बजे – बेलुकी ७:०० बजे
जिम्मेवारीहरू:
-
तोकिएको स्थानमा सुरक्षा प्रदान गर्ने
-
अनुशासन र नियम अनुसार कार्य गर्ने
आवश्यक योग्यता:
-
निश्चित उचाइ भएको र आकर्षक व्यक्तित्व भएको
-
इमानदार, जिम्मेवार र समयपालन गर्ने
बिदा: प्रत्येक शनिबार
नोट: यो पद तत्काल भर्ना गर्नुपर्ने भएकाले छिट्टै काम सुरु गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm