
कुक – क्याफे
Job Description
जागिरको शीर्षक: कुक – क्याफे
स्थान: छामे, मनाङ, नेपाल
कामको प्रकार: पूर्णकालीन (लजिङ र खानेकुरा उपलब्ध)
तलब: रु. २५,०००+ (आउने जाने खर्च पनि उपलब्ध)
-
नियम: १ महिनाभित्र जागिर छोडेमा तलब कटौती हुनेछ
जागिरको बारेमा:
हामी हाम्रो क्याफेका लागि कुक खोज्दैछौं जसले मो:मो, चाउमिन र भारतीय परिकारहरू बनाउन जानोस्।
मुख्य जिम्मेवारीहरू:
-
मो:मो, चाउमिन र भारतीय परिकारहरू तयारी गर्ने।
-
खाना सफा र स्वादिष्ट बनाउन सुनिश्चित गर्ने।
-
क्याफेका दैनिक खाना तयारी कार्यहरू जिम्मेवारीपूर्वक गर्ने।
योग्यता र आवश्यकताहरू:
-
४–५ वर्षको अनुभव भएको उम्मेदवारलाई प्राथमिकता
-
सक्रिय, मेहनती र भरोसायोग्य हुनु पर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
N/A
Experience Required
4-5
Salary
Rs. 25000 - Rs. 25000
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm