
कुक (महिला, ३० वर्ष भन्दा माथि)
Job Description
जागिरको शीर्षक: कुक (महिला, ३० वर्ष भन्दा माथि)
स्थान: कुलेश्वोर , काठमाडौं, नेपाल
कामको प्रकार: पूर्णकालीन (लजिङ र खानेकुरा उपलब्ध)
तलब: रु. १३,०००
जागिरको बारेमा:
हामी हाम्रो घरको लागि कुक (महिला) खोज्दैछौं जसले ४–५ जना परिवारका सदस्यको खाना बनाउने, घर सफा राख्ने, र अन्य घरका दैनिक कामहरू जिम्मेवारीपूर्वक गर्न सकून्।
मुख्य जिम्मेवारीहरू:
-
परिवारका सदस्यहरूको लागि स्वादिष्ट खाना बनाउने।
-
घरको सफाई र स्वच्छता कायम राख्ने।
-
घरका अन्य दैनिक कामहरू पूरा गर्ने।
योग्यता र आवश्यकताहरू:
-
सक्रिय, मेहनती र विश्वासिलो हुनु पर्ने
-
मिठो खाना बनाउन सक्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
N/A
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm